Sagun Khabar
महेन्द्रनगर नगर विकास समितिका तत्कालीन सूचना  अधिकारी भट्टलाई कालोमोसो 
स्वास्थ्य सन्देश
Atrya hospital


कञ्चनपुर –कञ्चनपुरमा महेन्द्रनगर नगर विकास समितिका तत्कालीन सुचना अधिकारीलाई कालोमोसो दलिएको छ ।नगर विकास समितिको ६३८ विघा जमीन हिनामिना गरेको भन्दै नगर विकास समितिका तत्कालिन सुचना अधिकारी पुष्पराज भट्टलाई कालोमोसो दलिएको हो । 

भट्टलाई क्रान्तिकारी युवा संगठनको सुदुरपश्चिम प्रदेश समितिमा आवद्ध व्यक्तिहरुले कालोमोसो दले जनाइएको छ । भट्टमाथि अध्यक्ष पल्टु रानाको कृते हस्ताक्षर गरि जमीन हिनामिना गरेको आरोप लगाइएको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update