Sagun Khabar
कञ्चनपुरबाट एक युवक लागुऔषधसहित पक्राउ
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर- कञ्चनपुरबाट कैलालीको धनगढीका एक युवक लागुऔषधसहित पक्राउ परेका छन् ।

जिल्लाको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट २ सय ८० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–५ हसनपुरका २६ वर्षीय सुरज शाही सोमबार साँझ लागुऔषधसहित पक्राउ परेका हुन् ।

प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update