Sagun Khabar
अछाममा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध 
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम– अछाममा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका –१ किर्तिपुरमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको प्रहरीले बताएको छ ।  

अविरल वर्षका कारण पहिरो खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । अहिले पहिरो पन्छ्याउने काम भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update