Sagun Khabar
कैलालीकी एक कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कैलालीको भजनी नगरपालिका–५ की ५२ वर्षीया महिलाको उपचारको क्रममा सोमबार राति १० बजे मृत्यु भएको हो ।

उनको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएका बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update