बालेन शाह भोली बैतडीको पाटन आउदै
बैतडी- रास्वपाका वरिष्ठ नेता बालेन शाह भोलि माघ १४ गते बुधबार बैतडीको पाटन आउने भएका छन् ।
जिल्लाको मुख्य केन्द्र पाटनसहितका विभिन्न स्थानमा कार्यकर्ता भेटघाटको कार्यक्रम रहेको रास्वपा बैतडीले जनाएको छ । बालेन बिषेसगरी पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकहरूसँग भेटघाट गर्नेछन् ।
कैलालीबाट डोटी , डडेल्धुरा, बैतडी हुँदै बालेन दार्चुला पुग्ने तालिका रहेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२ ०७:२९
प्रतिक्रिया दिनुहोस्




