Sagun Khabar
अछाममा थप एकजना कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाममा थप एक कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका–७ का ६० वर्षीय पुरुषको शनिबार राति ११ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले बताए ।

बैशाख १६ गते बयालपाटा अस्पतालमा परीक्षण गर्दा ती व्यक्तिमा कोरोना पुष्टि भएको थियो । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update