Sagun Khabar
नयाँ सरकारका लागि एक सय ४९ सांसदको हस्ताक्षर, देउवा र प्रचण्ड शीतल निवासमा
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – नयाँ सरकारका लागि विपक्षी गठबन्धनले एक सय ४९ जना सांसदले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपाको बाबुराम–उपेन्द्र पक्षका एक सय ४९ सांसदको हस्ताक्षर सङ्कलन भएको छ ।

सङ्कलित हस्ताक्षर लिएर कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउन शीतल निवास पुग्दै हुनुहुन्छ । नयाँ सरकार गठनका लागि एक सय ३६ सांसदको आवश्यकता पर्छ ।  
-उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update