Sagun Khabar
कञ्चनपुरको लालझाडी–६ मा कांग्रेसका जोशी विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको लालझाडी गाँउपालिका–६ मा नेपाली काँग्रेसले जितेको छ । काँग्रेस वडाध्यक्षका उम्मेदवार हर्क नारायण जोशी विजयी भएका हुन् । 

उनी प्यानलसहित विजयी भएका हुन् । जोशीले ४६४ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी फुलाराम चौधरीले ३४९ मत पाएका छन् । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update