Sagun Khabar
बाजुराका ४ बालबालिका भारतको सिम्लामा अलपत्र

बाजुरा- बाजुराका ४ बालबालिका भारतमा अलपत्र परेका छन्। बडीमालिका नगरपालिका–७  का उनीहरु सिम्लामा अलपत्र परेका हुन्। उनीहरुको आमाको ४ वर्ष पहिले बिरामी भएर मृत्यु भएको थियो। 

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update