Sagun Khabar
बाजुरा साक्षर जिल्ला घोषणा

 बाजुरा-  बाजुरालाई साक्षर जिल्ला घोषणा गरिएको छ। जिल्लाका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै साक्षर जिल्ला घोषणा गरिएको हो। 

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update