Sagun Khabar
अछाममा एक पुरुष मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाममा एक पुरुष मृत फेला परेका छन् ।  जिल्लाको कमलबजार नगरपालिका–६ हात्तीबाँझका ४९ वर्षीय दीप्तप्रकाश शाही मृत फेला परेका प्रहरीले जनाएको छ । 

कमलबजार–६ कै बुँदेखोलामा मंगलबार बिहान साढे ११ बजेतिरको समयमा शाही मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update