Sagun Khabar
कक्षा ११ को ग्रेडबृद्धि परीक्षाको नतिजा सार्वजनिक
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाडौं-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को  ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। कार्यालयले गत जेठ २९ गतेदेखि असार ६ गतेसम्म लिएको परीक्षामा ११ हजार ६३३ सहभागी भएको जनाएको छ।

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार ग्रेडवृद्धितर्फ १० हजार ३५३ जना सहभागी भएका थिए भने आंशिकतर्फ १ हजार २८० जना विद्यार्थी सहभागी भएका थिए।

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update