Sagun Khabar
सेती नदीमा जीप खस्यो
स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी- बझाङमा सेती नदीमा जीप खसेको छ। शुक्रबार राति ८ बजे से १ ज १९५६ नम्बरको जीप तलकोट गाउँपालिका-४ रातापानीस्थित सेती नदीमा खसेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update