Sagun Khabar
अछाममा एक महिलालाई खोलाले बगायो
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम- अछाममा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छिन्। प्रहरीका अनुसार जिल्लाको मंगलसेन नगरपालिका-९ मा पर्ने तापिरवा खोलाले बगाउँदा सोही नगरपालिकाको वडा नम्बर ११ गिटिखौला टोलकी ४४ वर्षीया सरस्वती रावल बेपत्ता भएकी हुन्।

प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update