Sagun Khabar
गुजरातमा झोलुङ्गे पुल भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १ सय ४१ पुग्याे

भारतको गुजरातमा पुल भाचिँदा ज्यान गुमाउनेको सङ्ख्या १ सय ४१ पुगेको छ । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अनुमान छ ।

मोरबीको मच्चु नदीमाथिको पुल भाचिँदा कयौँ मानिस नदीमा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

गुजरातका गृहमन्त्री हर्षसिंह साङ्घभीले अहिलेसम्म ६८ वटा शव भेटिएको बताएका छन् । उनका अनुसार घटनास्थलमा उद्धारको काम भइरहेको छ ।

पुल भाचिँदा नदीमा डुबेका कतिपय बेपत्ता छन् । 

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update