Sagun Khabar
अछामका एक पुरुषको भारतमा मृत्यु

अछाम- अछामका एक पुरुषको भारतमा मृत्यु भएको छ। भारतको महाराष्ट्र प्रदेशको टिटौला भन्ने ठाउँमा गाडीको ठक्करबाट कमलबजार नगरपालिका-५ कुइकाका करिब ४३ वर्षीय केशवराज तिमिल्सैनाको मृत्यु भएको बताइएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update