Sagun Khabar
अछाममा भूकम्प

अछाममा -अछाममा भूकम्प गएको छ। जिल्लाको बाब्ला केन्द्र बिन्दु बनाएर चार दशमलव २ म्याग्निटिउडको भूकम्प गएको बताइएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update