Sagun Khabar
अछाममा ३ बजेपछि मतगणना हुने

अछाम- अछाम निर्वाचन क्षेत्र नम्बर १ मा हालसम्म पनि मतगणना हुन सकेको छैन। मुख्य निर्वाचन अधिकृतको कार्यालय अछामले अहिले सर्वदलीय बैठक सकिएको जनाएको छ। 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update