Sagun Khabar
अछाम–१ मा एकीकृत समाजवादीका कुँवरको अग्रता 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम – अछामको प्रतिनिधि सभा क्षेत्र नं १ मा गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवरले अग्रता लिएका छन् । १०५१ मतका साथ कुँवरले अग्रता लिएका हुन् । 

उनलाई एमालेका झपट बोहराले ८२९ मतका साथ पछ्याइरहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update