Sagun Khabar
कञ्चनपुर –२ को प्रदेश सभा (२) कांग्रेसका थापा निर्वाचित 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा २ मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार (कांग्रेस) का उम्मेदवार बहादुरसिंह थापा विजयी भएका छन् ।

थापाले एमाले उम्मेदवार कृपाराम रानालाई १ हजार ७२६ मतले पछि पार्दै जित निकालेका हुन् । थापाले १० हजार ६६८ मत प्राप्त गरे । प्रतिस्पर्धी रानाले ८ हजार ९४२ मत पाए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update