Sagun Khabar
कञ्चनपुर –३(१) मा एकीकृत समाजवादीका रावल विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर – कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ (१) बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा एकीकृत समाजवादीका प्रकाश रावल निर्वाचित भएका छन् । 

उनी ८ हजार ७ सय १८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज बोहोराले ६ हजार ८ सय ५८ मत पाए । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update