Sagun Khabar
कञ्चनपुर –१ (२)मा कांग्रेसका बिष्ट विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट विजयी भएका छन् । 

उनी ८ हजार ५२० मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पल्लबराज भट्टले ७ हजार ६०३ मत पाए । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update