Sagun Khabar
कञ्चनपुर –१ मा एमालेका तामाङ विजयी, बिना मगर पराजित 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ विजयी भएका छन् । तामाङले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेतृ बिना मगरलाई चार हजार ९११ मत अन्तरले पराजित गरेका छन् । 

तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेका छन्  ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update