Sagun Khabar
कञ्चनपुर : घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु 

कञ्चनपुर –कञ्चनपुरमा एक घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ।   

जिल्लाको कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीमा रहेको एक घरमा आगलागी हुँदा जलेर ७० वर्षीया मनसरादेवी सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update