Sagun Khabar
बाजुरामा खोलाले बगाएका दुई जना अझै भेटिएनन् 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा – बाजुराका खोलामा आएको बाढीले बगाउँदा वेपत्ता भएका दुई जना अझै भेटिएका छैनन् । सोमबार जिल्लाको त्रिवेणी नगरपालिकामा अविरल वर्षासँगै किम्नी खोलामा आएको बाढीले बगाउँदा सोही नगरपालिका–५ किम्नीका  १३ वर्षीय कमल बुढा र बुढीनन्दा नगपालिका–३ सिराडीका ३६ वर्षीया मोतीकला वेपत्ता भएका थिए ।

उनीहरुको खोजिकार्य भइरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउँदले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update