Sagun Khabar
कञ्चनपुरमा बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा बहुविवाहका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१५ का केशब लुहार पक्राउ परेका हुन् । कञ्चनपुरबाट खटिएको प्रहरी विशेष टोलीले लुहारलाई उनकै घरबाट पक्राउ गरेको हो । 

२०७१ बैशाख १५ गते जिल्ला अदालत कञ्चनपुरले बहुविवाह मुद्दामा लुहारलाई दोषी ठहर गरेको थियो । उनी ८ वर्षदेखि फरार रहेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update