Sagun Khabar
कञ्चनपुरमा भन्सार छलीका सामग्रीसहित ६ जना पक्राउ
स्वास्थ्य सन्देश
Atrya hospital

 कञ्चनपुर–कञ्चनपुरमा अवैध भन्सार छलिका सामान सहित ६ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले बुधवार भिमदत्त नगरपालिका १० र ११ बाट भन्सार छलीका फलफुल, प्लाष्टिक कुर्सी र प्लाष्टिक बाटा लगायतका सामग्री बरामद गरिएको हो । 

४९ हजार ९०० बराबर मूल्यका ती सामग्री आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरमा बुझाईएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update