Sagun Khabar
लागुऔषधसहित कञ्चनपुरमा एकजना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । मंगलबार साँझ ६ बजे इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी गस्ती टोलीले लागुऔषधसहित शुक्लाफाँटा नगरपालिका–४ असैनाबाट सोही ठाउँका महेश डगौंरालाई पक्राउ गरेको हो । 

पक्राउ परेका डगौंरामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए । 
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update