Sagun Khabar
कञ्चनपुरमा अनाथलयमा बस्ने बालिकाहरुलाई यौन दुब्र्यबहार गरेको आरोपमा एक जना कारगार चलान
सांकेतिक तस्विर

कञ्चनपुरमा अनाथलयमा बस्ने बालिकाहरुलाई यौन दुब्र्यबहार गरेको आरोपमा एक जनालाई कारगार चलान गरिएको छ । 

भिमदत्त नगरपालिका–४का  कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकर बहादुर चन्दलाई कारागार चलान गरिएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

बिगत १ बर्ष पहिला देखि बाल बालिकाहरु बिद्यालय गएको बेला अफिसमा पटकपटक अनाथलयमा बस्ने बालिकाहरुलाई यौन दुब्र्यबहार,जबरजस्ती करणी गरी गर्भपतन समेत गरेको खुलेको छ ।

उनलाई बालयौन दुरुपयोग, जबरजस्ती करणी र गर्भपत कसुरमा मुद्वामा कञचनपुर जिल्ला अदालतले २०७९÷११÷१७ गते बालयौन दुरुपयोग कसुरमा ५० हजार जरिवाना , जबरजस्ती करणी र गर्भपतन कसुर मा पुर्पक्षका लागी कारागार पठाइएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update