Sagun Khabar
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा शोक बिदा 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज शोक विदा दिइएको छ ।नगरपालिकाको कृष्णपुर स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव नर सिंह धामीको मृत्यु भएको शोकमा आज एक दिन विदा दिइएको हो । 

नगरपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा आज बन्द रहने नगर प्रमुख हेमराज ओझाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । सिनियर अहेव धामीको हिजो मृत्यु भएको थियो । 
 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update