Sagun Khabar
अछाममा फेरी थपियो निषेधाज्ञा 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाममा फेरि एक हप्ताका लागि निषेधाज्ञाको अवधि थप गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको सिफारिस र जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले निषेधाज्ञा अवधि ७ दिन थप्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबार राति १२ बजेदेखि निषेधाज्ञा सुरु भई २१ गते राति १२ बजेसम्म जारी रहनेछ । 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update