Sagun Khabar
अछाममा जिप दुर्घटना 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम-अछाममा आइतबार राति जिप दुर्घटना भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका–१ सिउडीमा से१ज ४९० नम्बरको जिप दुर्घटनामा परेको हो ।

डिजेल बोकेर गएको जिप खान्डाँडा भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जिप सडकबाट १ सय मिटर तल खसेको थियो । 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update