बैतडी—बैतडीमा दिउँसो १ बजेबाट मतगणना शुरु हुने भएका छ । अहिले भर्खरै सकिएको सर्वदलीय बैठकले दिउँसो १ बजेबाट मतगणना शुरु गर्ने निर्णय गरेको हो । 

बैतडीमा हिजो भएको मतदानमा ७३ हजार १४८ मत मत खसेको थियो । प्रतिनिधि सभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी मैदानमा रहेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १२:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update