बैतडीको सिगासमा भीरबाट लडेर एक महिलाको मृत्यु
बैतडी–बैतडीको सिगासमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
बझाङको बित्थडचीर गाउँपालिका–९ भतडा स्थायी घर भइ सिगास गाउँपालिका ७ सल्याडी बस्दै आएका मुकेश रावलकी श्रीमती ३२ बर्षीया सरस्वती रावलको बिहीबार बिहान साढे १० बजेतिर भीरबाट लडेर मृत्यु भएको स्थानीय सूर्यबहादुर बोहराले बताए ।
रावलको घर नजिकैको भीरबाट लडेर मृत्यु भएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२ १७:५७
प्रतिक्रिया दिनुहोस्




