Sagun Khabar
बैतडीका प्रमुख जिल्ला अधिकारी जोशीको सरुवा 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारी जोशीको रुपन्देही सरुवा भएको हो । रुपन्देहीको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा जोशीलाई गृहमन्त्रालयले खटाएको हो ।

जोशीको ठाउँमा गृहमन्त्रालयबाट राजेन्द्रदेव पाण्डे प्रमुख जिल्ला अधिकारीको रुपमा आउन लागेको मन्त्रालय श्रोतले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update