Sagun Khabar
स्टेशन म्यानेजर अवस्थीलाई सम्मान 
स्वास्थ्य सन्देश
Atrya hospital

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको सदस्यमा रेडियो निङ्गलाशैनीका स्टेशन म्यानेजर भगीरथ अवस्थी निर्वाचित भएकोमा रेडियो परिवारले सम्मानित गरेको छ ।

सुदूरपश्चिम प्रदेश समितिमा निर्वाचित अवस्थीलाई रेडियोका प्रबन्ध निर्देशक महेश अवस्थीले खादा ओढाएर सम्मान गरेका हुन् । बुधबार भएको निर्वाचनमा रेडियोका स्टेशन म्यानेजर भगीरथ अवस्थी सुदूरपश्चिम प्रदेश समितिमा ७०९ मत ल्याएर विजयी भएका छन् ।  
 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update