Sagun Khabar
वडाध्यक्ष आचारसंहिता विपरीत पार्टीको चुनावी प्रचारमा

बझाङ- बझाङका एक वडाध्यक्ष आचारसंहिता विपरित पार्टीको चुनावी प्रचारमा संलग्न रहेको पाइएको छ। जिल्लाको साइपाल गाउँपालिका-४ का वडाअध्यक्ष जयसिंह रोकाया निर्वाचनको आचारसंहिता विपरित पार्टीको प्रचारप्रसारमा संलग्न रहेको पाइएको हो।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update