अपि हिमाल गाउँपालिकामा पाँचदिने होम स्टे ब्यबस्थापन तथा रैथाने पाक शिक्षा तालिम सम्पन्न
शुक्रबार, चैत २९, २०८१
राताशिला त्रिवेणी धामः शिवको पवित्र अङ्गको रूपमा मानिने जागृत स्थल
शुक्रबार, फागुन १६, २०८१
जनविश्वास अनुसार, पुर्चौडीकै भटनामा महादेवको अवतार भएको थियो । एक किसानले गोरु जोत्ने क्रममा हलोको फालीले महादेवकै अङ्गमा चोट लाग्दा रक्तश्राव भयो, जुन बग्दै बग्दै त्रिवेणी धामस्थित एक शिलामा जमेर रक्तशिला उत्पन्न भएको मानिन्छ ।




