Sagun Khabar
बझाङमा जैलु हत्याका आरोपी बिजुली पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ–बझाङको जैलु मण्डेलका हत्या आरोपी तीन दिनपछि आज (सोमवार) पक्राउ परेका छन् ।

छबिसपाथिभेरा–७ घट्टेमा ६० बर्षीय जैलु मण्डेलको हत्या आरोप लागेका ५५ वर्षीय बिजुली मण्डेललाई प्रहरीले पक्राउ गरेको हो । 

बिजुलीले शुक्रवार साँझ साढे ७ बजेतिर खुकुरी प्रहार जैलुको हत्या गरेका थिए । हत्या आरोपी बिजुली मण्डेललाई आज बिहान कडेल टावर भएको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीले बताए ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update