Sagun Khabar
बझाङमा आगलागी : पाँचओटा पसल जलेर नष्ट 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङमा आगलागी हुँदा ५ ओटा पसल जलेर नष्ट भएका छन् । ग्याँस पड्केर आगलागी हुँदा जिल्लाको तल्कोट गाउँपालिका–५ खौला बजारमा ५ ओटा पसल जलेर नष्ट भएका हुन् । उत्तम चँदाराको मोबाइल ग्यालरीबाट ग्याँस पड्केर आगलागी हुँदा पाँच पसलमा क्षति पुगेको हो । 

दुईओटा पक्की घरमा व्यवसाय गरिरहेका ५ पसलेहरुको सामग्री जलेर नष्ट भएका तल्कोट गाउँपालिकाका अध्यक्ष कलक रोकायाले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update