Sagun Khabar
बझाङमा पुनः मध्ये राति भूकम्पको धक्का
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ- बझाङमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ। गएराति चैनपुर आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update