Sagun Khabar
 बझाङमा  युवक मृत फेला
स्वास्थ्य सन्देश
Atrya hospital

 बझाङ-  बझाङमा एक युवक मृत फेला परेका छन्। जिल्लाको बु्रगल नगरपालिका वडा नम्बर ४ पिपलकोटका २१ वर्षिय मनोज भुल मृत फेला परेका हुन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update