Sagun Khabar
सर्वोच्चको फैसलापछि देउवाको गृह जिल्लामा खुसीयाली 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाइ २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेसँगै उनको गृह जिल्ला डडेल्धुरामा खुसीयाली मनाइएको छ ।

डडेल्धुरा सदरकुकाम बागबजारमा भेला भएका नेता कार्यकर्ताले ‘नेपाली कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा जिन्दावाद’ लगायतका नारा लगाउदै विजय उत्सव मनाएका छन् ।

सर्वोच्च अदालतले संसद पुनस्र्थापन गर्ने फैसलाका साथै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि खुसीयाली मनाइएको हो । 
 

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update