भिरबाट लडेर एक महिलाको मृत्यु 
                        
                        
                                                
                                            
                                                                    बझाङ –बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको बित्थडचिर गाउँपालिका–६ की पार्वती स्याँडाको बुधबार दिउँसो खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
घर नजिकैको काचडा भन्ने भिरमा खर काट्ने क्रममा लडेर उनको मृत्यु भएको आफन्तले बताएका छन् । 
 
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०७:२५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
