Sagun Khabar
बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङमा भिरबाट लडेर एक जनाएको मृत्यु भएको छ ।

जिल्लाको तल्कोट गाउँपालिका–४ खौलाबजारका करिब ५३ वर्षीय जोगी बोहराको भिरबाट लडेर मृत्यु भएको हो । 
भिरबाट लडेर करीब २ सय ५० मिटर तल खसेका बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update