Sagun Khabar
किशोरी मृत फेला

 बझाङ-  बझाङमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको थलारा गाउँपालिका–५ खोल्मा कि २० वर्षीया दीक्षा पाध्ये मृत अवस्थामा फेला परेकी हुन्।

मंगलबार बिहान ७ बजेको समयमा दीक्षा आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

स्वास्थ्य सन्देश
Atrya hospital

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update