Sagun Khabar
बझाङमा आगलागी हुँदा तीन घर जलेर नष्ट
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ-  बझाङमा आगलागी हुँदा तीन वटा घर जलेर नष्ट भएका छन्। खप्तडछान्ना गाउँपालिका–६ सिँगडा बस्ने ५९ वर्षीय कुम्मराज खड्कासहित ३ जनाको घरमा आइतवार दिउँसो आगलागी भएको हो।

आगलागी हुँदा ३ वटै घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update