Sagun Khabar
उपनिर्वाचन : बझाङमा एकीकृत समाजवादीको उम्मेदवार सिंह 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ – नेकपा एकीकृत समाजवादीले बझाङको प्रदेश सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ ।

एकीकृत समाजवादीले बझाङ–१ को प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य मोहन गौतमले बताए । सिंह एकीकृत समाजवादीका बझाङ जिल्ला अध्यक्ष हुन् । 
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update