Sagun Khabar
धनगढीमा एमसीसी विरुद्ध विवेकशील साझाको युवा संगठनद्वारा प्रदर्शन 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –धनगढीमा अमेरिकी सहायता परियोजना (एमसीसी)विरुद्ध  विवेकशील साझा पार्टीको युवा संगठनले विरोध प्रर्दशन गरेको छ ।

धनगढीको वडा १५ मा वडास्तरीय समितिले एमसीसी विरुद्ध आज प्रदर्शन गरेको हो । एमसीसी परियोजनाको देशैभर विरोध भईरहेका बेला विवेकशील साझाको युवा संगठनले पनि विरोध जनाएको हो । प्रर्दशनकारीहरुले एमसीसीको खारेजीको माग गरेका छन् । 


 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update