Sagun Khabar
बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङको दुर्गाथली गाउँपालिका–३ मौलालीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । 
६० वर्षीया गालुदेवी रावलको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

घर नजिकै रहेको अन्जाडी सामुदायिक वनको भिरमा घाँस काट्न गएकी रावलको शनिबार दिउँसो लडेर मृत्यु भएको हो । 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update